घट्दै कर्जा प्रवाह, कुन सूचक कस्तो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा केही गिरावट भएको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले जेठ १५ गते बैंक तथा वित्तीय संस्थाहरूबाट ६२ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको देखाएको हो । जेठ १४ गते भने वित्तीय संस्थाहरुबाट कुल निक्षेप ६२ खर्ब ८ अर्ब संकलन गरेको देखाउँछ । यस तथ्यांकलाई…