नेपाल राष्ट्र बैंकको सहयोगमा सहकारी अनुगमन सुरु हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिनिधि उपलब्ध गराएपछि सहकारी विभागले सहकारी संस्था अनुगमन निरीक्षण सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण गर्न तीन जना प्रतिनिधि पठाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । केही समय अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका…