काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साढे ३ अर्ब खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म विकास बैंकहरुले रु. ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । जसमध्ये ससैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकले आठ…