राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम छनोट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ । सीईओ पदका लागि सर्टलिष्टमा पर्नेहरुमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् । साथै बैंकले उम्मेदरवारहरुलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि उपस्थित हुन आग्रह गरेको…