बैंक र बीमा कम्पनी मर्ज हुँदा पाउने कर छुटको व्यवस्था खारेज गर्न सिफारिस

काठमाडौं – बैंक, वित्तिय संस्था र बीमा कम्पनीहरु मर्जर तथा प्राप्ती हुदाँ पाउने कर छुट सम्बन्धी व्यवस्था खारेज गर्न पनि सिफारिस गरिएको छ। कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले यस्तो सुझाव अर्थ मन्त्रालयलाई दिएको हो। २०८० भदौमा तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको कर प्रणालीमा समसामयिक सुधार गर्न एक उच्च स्तरीय सुझाव समिति बनाएका…