काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा एकैदिन ७ अर्बको वृद्धि देखिएको । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १९ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन ७ अर्ब…