कति वर्षसम्म निष्क्रिय बैंक खाताको पैसा हकदाबी गर्न सकिन्छ ?

काठमाडौं – निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी पाइने व्यवस्था रहेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि मंगलबार जारी गरेको सूचनामा निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी गर्न पाइने व्यवस्था रहेको जानकारी गराएको हो। २० वर्षसम्म पनि बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको त्यस्ता निष्क्रिय खातामा रहेको निक्षेप रकम राष्ट्र…