काठमाडौं– एनआईसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । बैंकले ग्राहकले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्ने बताएको छ भने जसमा अधिकतम नगद फिर्ता रकम १० हजार रुपैयाँ सम्मको हुने उल्लेख गरेको छ । बैंकका ग्राहकले एनआईसी एशिया मो बैंक एप…