काठमाडौं – नेपालको कूल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले असार मसान्तदेखि कात्तिसम्म २२ खर्ब ३२ अर्ब २८ करोड विदेशी विनिमय सञ्चिति रहेको उल्लेख गरेको छ। त्यस्तै, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय…