काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ मा प्रोदभावी आधार (एक्रुुअल बेसिस) मा लेखांकन गरिएको ब्याज २०८१ साउनभित्र प्राप्त भए त्यसबाट लाभांश बाँड्न सक्ने भएका छन् । सोमबार राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो । १५ साउनसम्म प्राप्त त्यस्तो ब्याजबाट मात्रै लाभांश बाँड्न…