काठमाडौं – नेपाल राष्ट्र बैंकको नियम नमान्दा दुइ वाणिज्य बैंक कारबाहीमा परेका छन् । केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराएकाे हाे । यी दुवै बैंकलाई अन्य कारबाही शीर्षकमा सचेत गराइएको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा प्रभु बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । लकर रोक्का राख्न…