नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखिएकाे शेयरकाे संख्या भने खुलाएकाे छैन। बैंकले उक्त शेयर यसअघि नै गत जेठ ११ गते र असार १२ गते गरी २ पटक ३५ दिने अवधि सहित संस्थापक शेयरधनीमा बिक्री…