काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर भित्र्याएको छ ।बैंकका ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित तरिकाले सेवा पाउनेछन् । एनआईएमबि पेवियरले कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बैंकले जनाएको छ । यसको प्रयोग गर्ने ग्राहकले भौतिक कार्डहरू वा मोबाइल वालेट…