काठमाडौं – माछापुच्छ्रे बैंकले शेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ । कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ काे मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश (बोनस शेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीको सञ्चालक समिति बैठकले वितरणयोग्य नाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको…