काठमाडौं – नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ४१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकले उनीहरूलाई पटक–पटक लिखित तथा…