डेपुटी गर्भनर मिश्रको दसैं – तास खेल्न आउँदैन, बुबासँग समय बिताउँछु

काठमाडौं – हरेक मानिस सफल हुन पर्याप्त मेहनेत र लगनशीलता चाहिन्छ । भनिन्छ नि मेहनतविना सफलता प्राप्त गर्र्नै सकिँदैन । तर, निरन्तर मेहनेत गरेपछि सफलता प्राप्त गर्न सोचेजति कठिन पनि हुँदैन । अत्याधिक मेहनेतको बलमा सफलताको स्वाद चाख्ने सिमित व्यक्तीहरुमध्ये बम बहादुर मिश्र पनि एक हुन् । उनले ५ हजार रुपैयाँ पारिश्रमिकबाट आफ्नो बैंकिङ्ग करियर…