काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन १२ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज २० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ । असोज १९ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब १३ अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि १२…