काठमााडाैं - नेपाल राष्ट्र बैंकले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा एक सूचना जारी गर्दै सफा नोट प्रयोग गर्ने नीति लिएको हो । केन्द्रीय बैंकले सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा…