सिटिजन्स बैंकलाई ‘बैंक अफ द इयर २०२४’ अवार्ड

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ अवार्डबाट बेलायतमा सम्मानित भएको छ । बेलायतस्थित द फाइनान्सियल टाइम्सले एक कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका छन् । समारोहमा करिव…