घट्यो बैंकहरूको आधार दर, कसको कति ?

काठमाडाैं – वाणिज्य बैंकहरूको आधार दर पुनः घटेको छ । साउनको तुलनामा भदौमा औसत ०.२५ प्रतिशतले आधार दर घटेको हो । भदौका लागि औसत आधार दर ७.९२ प्रतिशत भएको छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधार दर ६.२२ प्रतिशत छ…