काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ८२ अर्ब निक्षेप संकलन भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असार ३० मा बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ८२ अर्ब निक्षेप संकलन भएको हो। अघिल्लो दिन असार २९ गते ६४ खर्ब ७७ अर्ब बराबरको निक्षेप संकलन भएको थियो। तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एकैदिन ५ अर्बले निक्षेप संकलन…