समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापक र सञ्चालक खोज्दै केन्द्रीय बैंक, माग्यो आवेदन

काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका दरखास्त आह्वान गरेको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले एक सूचना जारी गर्दै समस्याग्रस्त फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा दरखास्त आह्वान गरेको हो । राष्ट्र बैंकले इच्छुक योग्य नेपाली नागरिकबाट पुष २…