काठमाडाैं – प्रभु बैंक लिमिटेड, आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तिन क्याम्पसहरुका बीच २०८१ श्रावण पन्ध्र र सोह्र गते छुट्टा–छुट्टै कार्यक्रमकाबीच त्रिपक्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आईडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा धौलागिरी बहुमुखी क्याम्पसका…