काठमाडौं - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८औं साधारण सभा आह्वान गरेको छ । माघ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी फागुन १५ गते साधारण सभा आह्वान गरेको हाे । सभा काठमाडौंको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत आवको लागि शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।…