कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ । बैंकले २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी (मुद्दती निक्षेप) मा राख्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक…