काठमाडौं – क्रेडिट कार्ड कर्जा लिएर साँवा ब्याज नतिर्नेलाई लक्षित गर्दै सिद्धार्थ बैंकले सूचना निकालेकाे छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दापनि नतिरेपछि ३५ दिनको समय दिएर बैंकले ४६ जना ऋणीको नाम सार्वजनिक हाे । ‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित…