अनलाइन दरखास्तका अपुग कागजात पेश गर्न केन्द्रीय बैंककाे सूचना

काडमाडौं – नेपाल राष्ट्र बैंकले अनलाइन दरखास्त फारामको अपुग कागजात पेश गर्ने र विवरण सच्चाउने सम्बन्धी सूचना जारी गरेको छ। राष्ट्र बैंककाे केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार एक सूचजना जारी गर्दै अनलाइन दरखास्तका अपुग कागजात पेश गर्न आग्रह गरेकाे हाे । बैंकले विज्ञापन नं.१२/२०८१ सहायक निर्देशक ( प्रशासन), विज्ञापन नं.१३/२०८१ सहायक (प्रशासन), र…