काठमाडौं – एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्था बीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइस र निजी क्षेत्र सञ्चालन विभागका महानिर्देशक सुजैन गाबोरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारी लगायतको…