प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा, के–के छन् एजेन्डा ?

काठमाडौं – प्राइम कमर्सियल बैंकले सत्रौँ वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार आयोजना गर्ने भएको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि सुरु गर्ने जनाएको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल…