बैंकिङ्ग निक्षेप र कर्जा दुवै बढ्याे, सिडी रेसियो ७९ दशमलव ६३ प्रतिशत

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन बढेको छ l केन्द्रीय बैंकको माघ २८ गते र २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एक दिनमा ३ अर्बले बढेको छ । राष्ट्र बैंकको माघ २९ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब १४ अर्ब…