प्रधानमन्त्री उद्धार कोषमा प्रभु समूहको एक करोड ७५ लाख सहयोग

काठमाडौं – प्रभु समूह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ७५ लाख रुपैयाँ रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्स्थापना गराउन र बिग्रिएका भत्किएका…