काठमाडौं – आज छठ पर्वकाे अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा परेकाले आज शेयर बजार, बैंक तथा वित्तीय बन्द छन्। तर, बैंकहरुले भने केही निश्चत शाखाहरु खोलेर सेवा दिइरहेका छन् । सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै वाणिज्य बैंक तथा विकास बैंकहरुले बैंकिङ्ग सेवा दिइरहेका हुन् । बैंकहरुले सम्पूर्ण शाखा…