काठमाडाैं - चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा वाणिज्य बैंकहरूले १२ अर्ब बराबरको आयकर सरकारलाई तिरेका छन् । वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ आयकर बुझाएका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ०.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुससम्म बैंकहरूले कुल १२ अर्ब ३९ करोड ५७…