काठमाडौं – वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (इपिएस) औसतमा ३ रुपैयाँको हाराहारीमा बढेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म बैंकहरुको औसत इपिएस १७.६० रुपैयाँ पुगेको हाे। जुन गत आवको यही अवधिको तुलनामा २.९४ रुपैयाँ बढी हो। गत आवको पहिलो त्रैमासमा २० वटा बैंकको औसत इपिएस १४.६६ रुपैयाँ रहेको थियो । चालु…