नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका विभिन्न तीन जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वको शेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार ३ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता शेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने…