एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं – एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्राइभेट लिमिटेड (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र…