सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रा. लि. को नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउँछन् । शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य…