काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बद्री प्रसाद दुलाललाई नियुक्त गरेको छ । गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत बद्री प्रसाद दुलाललाई १६ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको रहने संस्थाले…