काठमाडौं – नेपाल राष्ट्र बैंक बैंकका लगानीकर्तामाथि निर्मम बनेको छ । केन्द्रीय बैंकले संस्थाकोचुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयर लिएका संस्थापक समूहका शेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएका शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने निर्णय गरेसँगै लगानीकर्ता प्रति निर्मम…