‘बैकिङ्ग विवरणको सुरक्षा सुनिश्चित गर्न विश्वसनीय नेटवर्कमार्फत् मात्र कारोबार गर्न केन्द्रीय बैंकको आग्रह’

काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ्ग कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि मंगलबार एक चेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘डिजिटल बैंकिङ्गका लागि आवश्यक सतर्कता अपनाऔँ’, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार डिजिटल बैंकिङ्ग कारोबारका लागि सार्वजनिक,…