काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि ‘जोखिम व्यवस्थापन मार्गदर्शन–२०२४’ जारी गरेको छ । केन्द्रीय बैंकले विश्वव्यापी वित्तीय संकटको पछिको समयमा, जोखिम व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू केन्द्रीय बैंक र अन्य सोसँग सम्बन्धीत निकायको प्रमुख नीतिगत चासो बनिसकेको भन्दै जोखिम व्यवस्थापन मार्गदर्शन जारी गरेको जनाएको हो । केन्द्रीय बैंकले जोखिम व्यवस्थापन बिना कुनैपनि लघुवित्त संस्थाले…