काठमाडौं – हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ३१.२२ प्रतिशतले घटेको बताएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको…