काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ३५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज ३० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६० अर्ब निक्षेप संकलन भएको छ। असोज २९ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २५ अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि २७ अर्बले…