भूमी शेरचनकाे कविताले भनेझै ‘यो हल्लै हल्लाको देश हो’ भन्ने भाव यतिबेला यथार्थमा देखिएको छ । भूमि शेरचनको कविताले भनेझै यो हल्लैहलाको देश हो जुनसुकै बेला जे विषयमा पनि हल्ला हुन्छ भन्ने विषय पछिल्लो उदाहरण हाे बैंकिङ्ग क्षेत्र । हाल ‘बैंक डुब्दैछन्’ भन्ने हल्ला विकराल बन्दै गइरहेकाे छ । पछिल्लो समय बैंकका बारेमा फैलिएको हल्लामा…