काठमाडौं – कुमारी बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंककले विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको ५ लाख ६ हजार ९ सय ७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंककले यस अघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको थियो । तर, विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन नआए पनि…