काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट दर्ता भएको छ । डा. पौडेलको नियुक्ति बदरको माग गर्दै गत शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो । अधिवक्ताद्वय अनन्तराज लुइँटेल, विशाल थापाले रिट दर्ता गरेका हुन् । रिट दायर गर्दै उनीहरुले गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने…