काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको जेठ ७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ९७ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन…