मुक्तिनाथ विकास बैंकको अन्तरबैंक टेलर क्यूआर सेवा सुरु

काठमाडाैं - मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ । योसँगै अब ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् ।  सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रूपमा चेक तथा एटीएमको प्रयोगमार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम…