११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स, कुन महिनामा कति ?

काठमाडौं – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै विप्रेषण आप्रवाह (रेमिट्यान्स) को मात्रा पनि बढ्न थालेको छ । अझ पछिल्लो समय वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउने क्रम बढेसँगै रेमिट्यान्सको मात्रा आंकलनमा यसले थप टेवा पुर्‍याएको छ ।  केन्द्रीय बैंककाे तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५३२…