नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो । गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए । तर, सरकारले चैत २४ गतेभन्दा एक महिना अघि…